दफा ६क
प्रदेश बीउ बिजन समितिको गठन
६क.१ प्रदेशमा बीउ बिजन सम्बन्धी नीति निर्धारण गरी कार्यान्वयन: गर्न र बीउ बिजन सम्बन्धी आवश्यक परामर्श दिन प्रदेश सरकारले प्रदेश बीउ बिजन समितिको गठन गर्न सक्नेछ।
६क.२ उपदफा ६क.१ बमोजिम गठित समितिको गठन, काम, कर्तव्य र अधिकार प्रदेश कानून बमोजिम हुनेछ।
६क.२ उपदफा ६क.१ बमोजिम गठित समितिको गठन, काम, कर्तव्य र अधिकार प्रदेश कानून बमोजिम हुनेछ।
बीउ बिजन ऐन, २०४५
दफा - २
दफा - ४
दफा - १०क
दफा - १oक
यस अध्यायमा कुनै दफाहरू छैनन्।